दफा २१
अन्य पदाधिकारी –
(१) प्रतिष्ठानमा तोकिए बमोजिमका अन्य पदाधिकारीहरु रहन सक्नेछन् ।
(२) उपदफा (१) बमोजिमको पदाधिकारीको नियुक्ति, काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछन् ।